المدة الزمنية 5:33

NEPALI MUKTAK BACHAN ।। Muktak BY Salina Magar ।। नेपाली मुक्तक वाचन ।। Sahitya Ras ।। BN24 NEPAL

بواسطة BN24 Nepal
2 396 مشاهدة
0
79
تم نشره في 2020/12/02

NEPALI MUKTAK BACHAN ।। Muktak BY Salina Magar तपाईहरुले पनि हामिलाइ अाफ्नो मुक्तक पठाएर कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ । साथै अाफ्नै अावाजमा रेकर्ड गराएर हामिलाइ पठाउनु भयो भने, हामी जस्ताको तस्तै राख्नेछौ । तपाईको रचना हामीलाई, मेल सङ्गै फेसबुकमा इनबक्स गर्न पनि सक्नुहुनेछ l Voice; Bibek Adhikari Video Edit: Sunil Muktak BY: Babita Bhujel Thanks; Dipak Sharma & MahaAlxi Padam मुक्तकहरु;) जसरी पनी मर्नैपर्छ हार्नैपर्छ दबाव यस्तो हुन्छ मनमा चरम खुशी,मुख मलिन भाव यस्तो हुन्छ एउटा हात काटियो अर्को काम छैन काटिदिनुस् दुःखमा आफ्ना भनाउदाको सुझाव यस्तो हुन्छ मिठो बोलीको बदला के तिर्न सक्छ म पनि त हेरौला पानीभित्र आगो कसरी छिर्न सक्छ म पनि त हेरौला मुखमा जे आउछ सबै मेरै अघिल्तिर भन्दै जाउ खै स्वार्थमा कति हदसम्म गिर्न सक्छ म पनि त हेरौला वचनको बाँणले तिखारेर धारदार बन्न सक्छ उल्टो तिमितिर नै फर्किने प्रहार बन्न सक्छ कसैसँग हदभन्दा बढि नराम्रो व्यवहार नगर्नु सुन्दर काँच टुट्यो भने हतियार बन्न सक्छ सके सजिलै बनौला,चाहना सारो बन्नु छैन पिर नगर मलाई तिम्रो अफ्ठ्यारो बन्नु छैन हाम्रो सम्बन्धमा दुरी म नै राख्छु जसोतसो म नि कोहीको जिन्दगीको तगारो बन्नु छैन बलि माग्छन् आफ्नो आघात कोही चाहदैनन् र सडकमा आफ्नाको जमात कोही चाहदैनन् संसार परिवर्तन होस् यो हरकोही चाहान्छन् तर आफ्नो घरबाट सुरुवात कोहि चाहदैनन् तिमिले कल्पना गरेभन्दा राम्रो चरित्र बनिसक्थ्यो मनमा पिडाको ठाउमा खुशीको चित्र बनिसक्थ्यो तिमिलाई दिए जति माया दुश्मनलाई दिएको भए कसम आजसम्म त पक्कै उ पनि मित्र बनिसक्थ्यो जे भन्नु छ भनिहाल मन सम्हाली सहन्छु अर्कोचोटिलाई भर छैन यसपाली सहन्छु वास्तवमा कसैको पनि मन दुखाउनु छैन तिमि खुशी हुन्छौ भने गर न गाली सहन्छु ,, Muktak by Anamol Sharma:) /watch/4ATKJjzSwhbSK ५ मुक्तककारहरुको १० मुक्तक ;) /watch/Yi3PQm1qvq-qP Muktak Bachan by Anurag Bam;) /watch/4IhT35GwIqSwT Muktak Bachan By Om Bholaman Bogati;) /watch/I76_awG75iC7_ Muktak Bachan By Shirish ;) /watch/48reUQkN2IZNe यस्तै रैछ संसार भाग १ Dinesh Dhami; /watch/MUP2oD1HVC5H2 Muktak By Govinda Lafali") /watch/8RHwYCg-c-B-w Muktak bachan By Prem Baag;) /watch/8vI-_i5SEYqS- Muktak collection By Dhiraj;) /watch/QAKFWhX_4AV_F Muktak Bachan By Bachan Joshi Subedi;) /watch/cHoxdk_AghhAx Muktak Bachan By Jigyashu Paudel;) /watch/wrFvDiyzwXJzv Muktak Bachan By Sarad Dangi;) /watch/46D2xskB3NVB2 Muktak bachan by janak budathoki;) /watch/sjpMvAn5OOY5M Muktak Bachan By Sumit Adhikari;) /watch/cVJ_c47YmDHY_ Muktak Bachan By Janak Dhami;) /watch/0wTqlM1QoDmQq Muktak Bachan By Tilak Shripali;) /watch/Ics9GBqhFBYh9 मुक्तक सङ्ग्रह यस्तै रैछ संसार २;) /watch/IVtTAF_tL2atT Muktak Bachan by Laxman Khadka;) /watch/sGCl8YnUylTUl नौ मुक्तककारहरुको अठार मुक्तक;) /watch/sYEuRucbTAdbu Muktak Bachan Kamal;) /watch/oC7wOL8DjdfDw Muktak collection by birendra Sayer;) /watch/Ahdtj0-7gyW7t Muktak Bachan Babita;) /watch/8RctkoSA-fHAt facebook page:) https://www.facebook.com/BN24-Nepal-100256644925537/ Bibek Adhikari:) https://www.facebook.com/bibekadk105 Using this video on other platform is strictly prohibited. Mail us your information;) bnnepal24@gmail.com #MuktakBachan #MuktakCollection #SalinaMagar

الفئة

عرض المزيد

تعليقات - 2