यो कस्तो प्रेम हो 'नाटक' मेरो जीवनको सबैभन्दा महत्वपूर्ण नाटक हो....
यस नाटकका कतिपय कुराहरू मेरो जीवन संग सम्बन्धित छन् .....
यो नाटकको खास कथा त याहा गरिएको छैन कथा देखि अलि कति बहिरो गएर सजिलो तरिकाले मात्र गरेको हो....
भोलिको दिनहरूमा समय र कसैको साथ पाए छु भने
चलचित्र निर्माण गर्ने सोच राखेको छु......
" यो भएना र त्यो भएना भनेर खोट देखाउनेहरु जीवनमा धेरै भेटिन्छन् तर भत्केको ठाउँ बनाइ दिने र फाटेको टाली साथ दिनेहरू थोरै हुन्छ "
الفئة
عرض المزيد
تعليقات - 3
مقاطع الفيديو ذات الصلة على YO KASTO PREM HO (DRAMA ):