المدة الزمنية 16:23

कण्डमको प्रयोग बिना बच्चा नबस्ने गरी कसरी शा-रीरिक सम्पर्क गर्ने डा. नुतनको सल्लाह | Dr. Nutan

بواسطة Falano TV
1 605 661 مشاهدة
0
12.1 K
تم نشره في 2018/04/21

Subscribe this channel for more entertainment.

الفئة

عرض المزيد

تعليقات - 487
  • @
    @MarkoosSunny4 years ago राम्रो सल्लाह! यौन तथा प्रजनन स्वास्थ्री शिक्षा अति नै अपरिहाॠ छ। यस्को सिकाइ प्राथ्मिक बिधालयको अन्त देखि नै, यानी कि कक्षा ५ देखि नै सुरु गरे राम्रो हुन्छ। तर उहाँको लवज कहिलेकाँही भारतिय सुनिंदो रहेछ। नम्स्कार! शुभकामना!# ... 1
  • @
    @yubarajbc203 years ago सारै चित्तबुझ्दो अन्तरबार्ता , धन्यबाद डा. साप । 1
  • @
    @brahamdevmehta56555 years ago मेरो विचारमा हाम्रो संस्कृतिलाई चौपट्ट पारी पश्चिमी मुलुकका संस्कृति प्रति आकर्षित गराई हाम्रो भावी संन्तति लाई भ्रष्ट पार्ने काम मुख्यतया internate र Enternment दुनियाँले गरेको छ । 1
  • @
    @nsabiral80766 years ago डक्टर नुतन शर्माको एकदमै राम्रो सल्लाह सुझाव स्वास्थ्य सम्बन्धी निकै राम्रो so we need to change something and get bringin better than better education for our life is most important sex in health education is important in Nepal all over the Nepal thank you so much Dr Nutan Sharma you are giving good suggestion for all. ... 1
  • @
    @chandrabahadursen25004 years ago डॉ नूतन मैडम जी लाई धेरै धेरै सम्मान छ है
  • @
    @bijayakumar57316 years ago अरुलाइ भन्न सजिलो छ म्याम / सर आफुहरु पनि त्यही समयबाट गुज्रिएको हो । मोबाइल , ईन्टरनेट , सामाजिक संजालको कारण कोहि बिग्रेको छैन बिग्रने त्यतिबेला बेला पनि बिग्रीएका थिए जब संसारमा मोबाइल , ईन्टरनेट केही थिएन । Sex and love is not big matter we should be educate and the understand well. ... 4
  • @
    @mayrobintamang6 years ago All young generation in NEPAL and around the world should read and understand OSHO Rajneesh's teachings about love,sex,courage,intimacy,
    ambition and what life is all about in general......
    1
  • @
    @rajkumaripun38745 years ago Thank you so much doctor for valuable advice 👍 7
  • @
    @sbroka32056 years ago ekdam ramro questions & beautiful answers atiman paryo. 2
  • @
    @user-nd9ot9if8i6 years ago यस्ता खालको कुरामा अति नै बुझ्नु जरुरी छ किनभने एक छिन को जोस मस्तिले जीवन मा धेरै हानिकारक हुन्छ राम्रो बहस
  • @
    @user-ck9bf8zj9h6 years ago महिला र पुरुस मा हुने हार्मोन यौन तथा प्रजनन सम्बन्धि शिक्षा अब कक्षा ९/१० देखि +२ सम्म का क्लास मा हरेक बिध्यालय हरुमा अध्यापन गराउनु पर्ने देखिन्छ यो अत्यन्तै जरुरी भैसकेको छ संबंधित निकाय सम्म ध्यान जाओस 48
  • @
    @s.sdigital56526 years ago सार्है राम्रो जान्कारी धन्यबाद
    हाम्रो जीवन मा हरेक कुरा
    2
  • @
    @gopalpokhrel56606 years ago संदेश राम्रो
    दुबै लाई नमस्कार गर्दछु ।
    1
  • @
    @nadepdamak40905 years ago Good Answer for quetions, From Dr. Nutan Sharma
  • @
    @rajakhanal47676 years ago ati ramro kura aileka kta ktile yo sabai chij bujna jrurii x infact vnne ho vne before marrige sex is not good ..! 1
  • @
    @sujitasunar6946 years ago dheraii ramro xa hjr haru ko kura kanii
  • @
    @nepaliboy54366 years ago यो चै मलाइ पनि एकदम चाहिने सुन्नु पर्ने विषय हैट 🌹🌹 8
  • @
    @luckyido23836 years ago Sahi kuro love paryo j pani garxa aaja voli life lai moj masti sochxan aaja voli ko kta ktile ...... yo doctors hajurle ramro kura garnu vako xa.... 2
  • @
    @harishSingh-lc6pk6 years ago ho A k dam sahi ho hjr Kura
    very nice
  • @
    @shrestha78656 years ago Dr न्युतन शर्मा अल्का हस्पिटल जावलाखेल राम्रो छ यो कार्यक्रम 2
  • @
    @aayushtattoo83624 years ago Ramro sambad.
    usefull .
    Tara topic anusar ko and paiyena
  • @
    @thakurbasnet98276 years ago Great news every girls have to protect her self 1
  • @
    @manishashah81045 years ago D.r nutan sarma she is my doctor 👏👏👏👏👏 7
  • @
    @laalbabulaalbabu43235 years ago Dherai ramro kura garnu bhayo thank asalma aama buva ra Seken ma scull Ho tara bibaah samaj ra keta ra Keri ko baani behour ra kehi umer herera nai samajh kalyan hune hola i think
  • @
    @aeroticdragneel40403 years ago यौन सम्मनधि कुरा त आमा बाबु ले आफ्नो छोरा छोरी लाइ सम्झाउन म मद्दत गर्नु पर्छ। किन कि यस्तो कुरा म लाज मानेर हुदैन हामी ले नै लाज मान्यो भने बच्चा हरू ले कुनै पनि कुरा सेयर गर्र मान दैन
  • @
    @madanbelbase91846 years ago Thank you dr.for your good information. 1
  • @
    @narendralimbu30686 years ago सार्है राम्रो अन्तरवार्ता.. समय अलिक छोटो भो.. 1
  • @
    @umeshkhadka21846 years ago कुरा त ठिकै हो । हजुरले भन्नुभयो sex knowladge नभएर एस्तो हुन्छ हाम्रो country मा but मैले एउटा ठाउँ मा देखेको छु । एउटा narse र doctor ले sex गरेर pregnant भएको hospital mai त्यो कुरा थाहा पाएर तिनिहरुलाइ गाउँनिकाला गरेका थिय के तिनिहरुलाइ सुरक्षित योनसम्पर्क थाहा थिएन र ।।
    doctor and narse त तेसो गर्छन भने save sexual थाहा नहुने हरुको लागि त यो normal हो ।।।।
    ...
    6
  • @
    @rajendralamichhane23486 years ago Ramro aantar kireya dinu vayo sir madam la dhanda batha sir madam lai 4
  • @
    @yaspteteachielts46516 years ago To Dr. Mam, what is nature it is a society or it is biological needs and natural when hormones are matured or activated early.
  • @
    @abisekbegha39806 years ago अब नेपालमा पनि खुलेर
    कुरा गर्नु सक्ने सजेसन
    हो मेरो बिचर्मा
    4
  • @
    @hemkumar15226 years ago अन्तर्वार्ता लिनु भाको की तपाईं ले! अन्तर्वाता दिनु चाहिँ भाको हो. दिने ले भन्दा लिने ले बढी बीच मा बोलेको बोलै छ त नी confused.......... 2
  • @
    @user-mf7sb7qu3d6 years ago आफू सङ्ग भयको सीप अथबा शिक्षा जहाँ जरुरी पर्छ त्यहा उपयोग गर्दा राम्रो हुन्छ। के हामिहरु सङ्ग बक्सर गेम को सीप छ भने जहा पायो त्यही पर्योग गर्ने तर होइन आबस्यक परपरेमा । त्यसैले यहाँ Engliah बोल्ने आबस्यक छैन ।किन भने सब्बैले बुझ्दैन होइनर Dr साब .नेपालिमा बोलिदियको भय अलि राम्रो हुन्थियो । ... 20
  • @
    @sammyl9135 years ago सेक्स रोकेर त रोकिन्न तर त्सेक्स को लागी कसरी बच्ने भन्ने सबै खालको समाजमा ज्ञ्यान पुर्याउनु आबश्येक छ 17
  • @
    @sunilkarki58934 years ago शिर्षक एउटा् कन्टेन्ट अर्को राखेर भ्युज बढाउन को दर्शक लाई झुक्याउने ?😂🤣 2
  • @
    @saritalama9352 years ago How can it possible without menstruation having pregnant? ?
  • @
    @kamjan74226 years ago Topic one side discussion another side 1
  • @
    @bhuwanadhikari8884 years ago चलन र टेर्न्डमा के फरक छ र ??? प्रस्तोता सङ्ग मेरो प्रश्न
  • @
    @rosidarosida2885 years ago यो शिर्षकको उत्तर कुन ठाउमा खुलेको छ सर???????????? कि भन्न नमिलेर हो सर मिस हरु
    यदि तेसो हो भने म भन्दिन्छु...
    Means period= 7 days(3 din mai means rokinx tara period follow garda)
    child period= 7-20 days
    sex period =20-30
    मिन्स भएको 7 दिन पछि 20 दिन भित्र सम्मको सेक्स मा बच्चा बस्छ र मिन्स भएको 20 दिन देखि उता अर्को मिन्स हुने समय सम्म दिल खोलेर सेक्स गर्नुस बिना कण्डम बच्चा कुनै हालतमा पनि बस्दैन(होला शरीर अनुसार फरक पर्ला त्यो हिसाब गरेर सेक्स गर्नुस पछुताउनै पर्दैन)
    ...
    1
  • @
    @razzatr82694 years ago यता ध्यान दिनुस् 👉️👉️👉️ 1. महिनावारी भएको समय देखि 9 दिन सम्म बिना कन्डम यौन सम्पर्क गर्दा बच्चा बस्दैन। 2. महिनावारी भएको 22 दिन पछि महिनावारी नहुन्जेल सम्म पनि बिना कन्डम यौन सम्पर्क गरे बच्चा बस्दैन। 3. महिनावारी हुनुभन्दा 5/6 दिन अगाडि देखि महिलाको दुधको मुन्टो कसैलाई एकदमै दुख्छ, कसैलाई अलिअली दुख्छ, कसैलाई आफ्नै दुधको मुन्टोले घोचेको जस्तो अनुभव हुन्छ, हो यस्तो अनुभव महिनाबारी नहुन्जेल सम्म रहन्छ र यो दुखाईको अबधी भरी बिना कन्डम यौन सम्पर्क गर्दा बच्चा बिल्कुलै बस्दैन। ... 2
  • @
    @lilatamang59366 years ago Dr mam yo octopet pregnent vayepaxi bina opretion upachar hunxaki hudaina hola
  • @
    @bhuvanmansingh48416 years ago अवैध यौनसम्बन्धदेखि भाग! मानिसले गर्ने अरू सबै पाप उसको शरीरबाहिरको हुन्छ तर जसले अवैध यौनसम्बन्ध राख्ने गर्छ, उसले आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुन्छ। 3
  • @
    @lovelymongolian91476 years ago हैत महिनावारी नभई पनि गर्भ रहन्छर? मलाई त अचम्म लाग्यो महिनावारी नै नभई बच्चाको पेतमा गर्भ बसेको रहेछ भन्दा। 8
  • @
    @her0.joshi.8805 years ago lado ko samasya .....lado thankaune ilaj treat ment k hola nepal ma kaha ilaj hunxa jankari paya dherai aabhari hune thiya .
  • @
    @chhabigaha1286 years ago जाठो देश गतिछाडा दिशामा गइसकेको थाहा छैन अझैनी मान्छे नजान्ने छनरे हावा कुरा 6
  • @
    @ganeshlama30326 years ago Over question bho kura ta complete garna dinuhos 1
  • @
    @laxmannepali87686 years ago Verry god topik really nepal ma kati kata dhari bigre rako xa ma afai dakh ko ho 10 11 sal ko kata kati haru le hotel ma rum khoji rako ma dakha ko xu hamro arghakhanchi ma
  • @
    @swanandam6 years ago पश्चिमाशैलीको सेक्स-एजुकेशनका पक्षधरहरू भन्छन् "अशिक्षा र कुरो नबुझ्नुले एस्तो हुन्छ | समाजले सेक्सप्रति अनुदार विचार राख्दा बालबालिकाहरू पोइला हिंड्न बाध्य हुन्छन् |" यो भनाइको सीधा अर्थ हुन्छ - उमेर नपुगे पनि यौनाचार गर्न पाउनु बालबालिकाको प्राकृतिक अधिकार हो | असलमा, उपरोक्त भनाई केवल र केवल कन्डम, गर्भनिरोधक औषधि बनाउने बहुराष्ट्रिय कम्पनिहरूको लागि अप्रत्यक्ष मार्केटिंगका लागि नै हो |
    साच्चिकै भन्नुपर्दा पश्चिमाशैलीको यौनशिक्षा र इन्टरनेटको पहुँचका कारण किशोरकिशोरीहरूमा सेक्सको स्वाद चाख्ने चाहना ह्वात्तै बढेको हो | यौनाचारलाई बढाउन यौनशिक्षाले मलजल गरिरहेको छ | किशोरीहरूमा बढ्दो गर्भपात, परपुरुष-परस्त्री संसर्ग, लिभिंग टुगेदर, विवाहपूर्व यौनाचारलाई व्यक्तिगत स्वतन्त्रताको विषय मान्नु पश्चिमा पद्यतिको यौनशिक्षाको देन हो | विदेशीहरूले पैसा दिए भन्दैमा आफ्नै जरोकिलो काट्ने यौनशिक्षाको समर्थन गर्ने शिक्षाविद, विद्यालयहरूमा यौनशिक्षा प्रवेश गराउने सरकार समान दोषी छन् |
    यौनका सवालमा संयमित र अनुशासीत जीवनप्रणालीको शिक्षा दिने वैदिक जीवनशैलीलाई "अन्धविश्वास वा स्वत्रन्त्रताको वाधक" ठान्ने पश्चिमाशैलीको सोचले विद्यालयहरूमा यौनशिक्षा दिंदा "उमेर नपुग्दै यौनाचार गर्ने इच्छा र यस्ता समस्याहरूको सङ्ख्या बढ्नु नै थियो |
    व्यक्तिगत स्वतन्त्रताका नाममा यौनाचारलाई मार्केटिंग गर्ने पद्यति नेपाली सामाजिक, धार्मिक तथा सांस्कृतिक परिवेश र सोचसंग कत्तिपनि मिल्दैन | यदि नेपाली विद्यालयहरूमा यौनशिक्षा दिने नै हो भने कामसूत्रजस्ता अनेकौं प्राचीन विधिहरू छन् जसले उमेर नमपुगी बालबालिकालाई यौनाचारमा प्रवृत हुनबाट रोक्छ |
    वैदिक शिक्षा पद्यतिले गृहस्थी जीवनमा प्रवेशगरेपछि मात्र यौनाचारको आदेश दिन्छ | ब्रह्मचर्य (जन्मदेखि २४ वर्षसम्म) अर्थात् शिक्षादीक्षा ग्रहण गर्नुपर्छ | यस अवस्थामा यौनाचारमा प्रवेश गर्नु भनेको आजको भाषामा करियरमा ध्यान नदिनु नै हो | यौन व्यक्तिगत विषय हो तर २५ वर्षको उमेरपछि नेपाली समाजले प्राकृतिक रूपमा स्वीकार गरेको छ भने विद्यालयको उमेरमा किन यौनशिक्षा लाद्ने ?
    ...
    1
  • @
    @dipen81926 years ago I couldn't find titles of answer ... 1
  • @
    @jhorley_lafa6 years ago Nth concluded from this conversation.. what is the lession?? Only questiona are asked.. no answer is completed..
  • @
    @euroasiaranasangpang60106 years ago Well done Doctor
    good education... yo kura janna ani important xa uneducation people ko lagi.... But you can find out on google ma nowadays about this knowledge
    aru desh ma Married before pani Baby janmauw xan But panership Vanxan .Bibanai garnu Jaruri xaina...
    ...
    2
  • @
    @anugurungjuna46376 years ago राम्रो संदेश उत्तर दिने भन्दा प्रस्न सोध्नुहुने अलि बढी बोलेको ले पूरा रूपमा बोलेर न सक्दै बिचमा बोलिदिदा मजा भएन ....... 73
  • @
    @binoddahal50476 years ago Normal bacha delivery hune lai pani apretion garxe yo jaulakhel ko aalka hospital kam garxe so yo manxe ko barema pahila ramro bujne garum then yesko vedio banara upload garnu hola ok
  • @
    @Max-rq1xk6 years ago Well I fully agreed with her there must be proper sex education among today's young generation because due the lack of sex knowledge many young girls and even mature women are getting pregnant. But I strongly disagree on the concept of sex before marriage which is unacceptable. ...
  • @
    @sureshkarki16105 years ago status एउटा राखिन्छ त्यस्को बारे बहस नै छैन ,यो पनि एउटा् नराम्रो चलन देखियो यस्तो लाई 👎️ 15
  • @
    @chamlingthulungrai87516 years ago डाक्टर साहेव ! १३ बर्षको उमेरमा किसोरीहरुले गर्भाधान गर्न त सम्भव छ्।तर डिम्बको बिकास त विकास भैसकेको हुनु पर्छ हैन र ? किसोरीहरुको मासिकधर्म सामान्यतया ११ बर्षको उमेरदेखि सुरु हुन्छ; यदि श्वास्थ्य छ भने । तर Dr. नूतनले उल्लेखित किसोरीको मासिकधर्म भएकै थिएन भन्नुभयो के यो सम्भव छ? यो कुरो प्रष्ट पार्नुभएजस्तो लागेन या मैले नबुझेको हो प्रष्ट पार्दिनुभए आभारी हुनेथिएँ । ...
  • @
    @wtui60796 years ago अब देखि उतर दि सके पछि मात्र प्रस्न सोद्ने गर्नु है त. बोल्दा बोल्दै बिचमै प्रस्न गरी हाल्छ कि हतार मा हो? अरुत ठिकै छ 30
  • @
    @rajdigitaltechno50406 years ago गाई भैंसी कुकुर सुँगुर जतिपनी घरपालुवा जनावर ले उसको एकहातको लिंग लिकालेर योनिमा छिराउदा महिला दिसिबहिनिहरुले लुकि लुकि हेर्नुपर्दैन ,सिदै हेर्छन ।तर मान्छे आफ्नै जातको योनि लिंग वा चिकेको देख्दा चाहिँ किन लजाउने? किन नकारात्मक सोचराख्ने? ... 3
  • @
    @hotyt91966 years ago Kaile kahi Viagra khada health lai
    -ve efect garxa ki nai..
  • @
    @ridampariyar32426 years ago भनेपछि औसधि परोक गर्दा कुनै कुरा को खतरा हुदैन 5
  • @
    @narayanchaudhary70246 years ago 1/2 choti abortion gari sake paxi feri pani pregnant huna katti ko possible xa pllzz ans me ??
  • @
    @leemuday51604 years ago खाली Western culture लाई समस्या देखाएर awareness education दिन बाट बञ्चित गराउने कथित विद्वान् हरु नै हो ।
  • @
    @rajdeepshrestha23906 years ago Science ko ra humanities ko course ma matra bhaena management faculties lai pani rakhnu parxa
  • @
    @sanruna6 years ago Tyo doctor and kta ko conservative mind raicha. Before marriage couple le sex garyo vandaima family naramro kasari huncha? I think if they really have to focus on awareness of unsafe sex. By not judging people characters.
  • @
    @Rohit-mz5zj3 years ago सेक्क्स र भ्रष्टाचार भनेकै लुकि छिपी चलिरहने प्रक्रिया हो
  • @
    @Senorita-muskan6 years ago Kati boleko yo prasa sodhne manche dikka lagdo..chyaaaa.. Experience chai khatra gareko raicha yo manche le. 3
  • @
    @punitydv23394 years ago If griyau vne withdrawal technique thaa rakhnu pryo keta lieee
  • @
    @sureshdhanukofficial20954 years ago पत्रकार महोदय जब सोधेको प्रश्न को जवाफ आयर सकिन्छ तब अर्को प्रश्न सोध? 4
  • @
    @nesantneupane76444 years ago Yo Dr paisa lagi j ni garxe normally hune birth lai ni jabarjasti operation garxe jail pani vai sakya xa Dr nutan lai but paisa ko power le xodya ho yesto manxe ko k interview le ko jola pahila ramro snaga kasto manxe ho vanera khoj talash garnu jaruri xa plzz ... 1
  • @
    @tufanpun37926 years ago राम्रै बहस हो त्र सबै ले धेरै शिक्षा हासिल गरेको हुदैन दिमाग नभाको मानव पनि हुदैन सेक्सलाइ शिक्षाले समानुपाती गर्दैन यो त प्रती व्यक्तिको सोचाइमा भर पर्ने कुरा अनि यहाँ बिवाह तीस मा आयो जब तीस यी खायिस 2
  • @
    @pujandahal45956 years ago pils ya72 khada said iffect garxa ki gardaina
  • @
    @Dubai-update6 years ago The title is somethings, and contents is other thing... तपाई ले किन टाईटलमा भनेजस्तो बिना कण्डोम बच्चा नहुने गरी सेक्स गर्न सकने र के तारिका बताउनु भएन । ‘ पीरियड भएको दश देखि १८ वा २० दिनभित्र सेक्स भएमा बच्चा हुने सम्भावना हून्छ र पीरियड भाको १२,१४ दिनमा सेक्स भएमा लगभग १००% बच्चा हुने गर्छ, तसरथ यो समयमा please avoid सेक्स भन्ने जनकारी दिन सकेन । please, try to discuss all AS its important to be on interview. ... 1
  • @
    @suryabdrbk64304 years ago अनिल तामाङ भन्ने केटा लाई अस्लिल सब्द लेखे कोमा तुरुन्त कारबाही गर्नु पर्छ
  • @
    @bikashkatwalofficialchanne4506 years ago ramro suggestion dinu vayo dherai khusi lagyo
    tara immediately sex garema bachha baseko doubt vayema kun medicine use grda alik better hola hjr ?????
  • @
    @kamalbudha12485 years ago अरे त्यो सबै education नभयर हो भन्ने फेरि english बोल्ने अरे education नभएको ले कसरी english बुझ्छ जस्ले यी कुरा बुझ्नु भयको छैन उहाँ हरु लाई बुझाउन को निमित्त english ले होइन नेपाली भाषा मा बोल्ने हो कि सबैले english बुज्दैनन,,र सबै कुरा ठिक लाग्यो तर सेक्स गर्दा गाई गोरु बाख्रा को हेर्छौ मान्छेले किन नदेखाउनु नहुने भन्ने मा अलि ठिक लागेन यार हो सेक्स सबैलाई आवस्येक्ता छ तर मान्छे चेतन शिल प्राणी हो गरे देखायर हिड्न अलि सम्भावना छैन ... 1
  • @
    @ruheestha52256 years ago Dr.nutan sarma saga vetn sakinx kun hospital??
    Contact num.please
    1
  • @
    @bibeksarma10806 years ago Highlights anusar answer aayanni hajur 12
  • @
    @binoddahal50476 years ago Yo doctor ko nam ma paisako business garne manxe le kera ma ramro sanga chinxu yes lai bangali ho yo but nepal aayera yesko history thaha xa malai so plzz yesto ko video upload nagarnu hola ok
  • @
    @shukraraj30556 years ago मलाई पनि काम लाग्ने प्रश्न 😂😂😂😂😂 तर headline मा भने जस्तो प्रश्न पनि छैन उत्तर मा पनि छैन कामकुरो एकातिर कुम्लो बोकि लेखा तिर भने जस्तो भयो 15
  • @
    @sureshupreti91714 years ago Purai reply ramro sanga dina napaudai bich mai kura katera arko question rakhxa yar 😏
  • @
    @mmanimefashionhouse6 years ago अचम्मको कुरो!!! periods नै शुरु नभै pregnant hunu!!!! के यो सम्भव हो र!!! 1
  • @
    @purnagurung72314 years ago अहिले बिहे नहुदै समन्ध भै सके को हुन्छ १६ रन ३० 😃😁😄
  • @
    @premshrestha11886 years ago Nice but if used contraptstion for women unhealthy @ getting sicknesses not good for women 5
  • @
    @buddhimanranamagar13636 years ago malai lagxw doctor vnda tw cmnt grneharu khulerw boliraxn....
  • @
    @sujitasunar6946 years ago dheraii ramro xa hjr haru ko kura kanii 2