المدة الزمنية 5:32

Nepal Army Latest Vacancy | | नेपाल आर्मीमा नयाँ भर्ना

بواسطة Lok Sewa Post
3 265 مشاهدة
0
179
تم نشره في 2021/01/05

Job Vacancy in Nepal Army for Various Post: For More Details Click the Link Below: https://bit.ly/3rRh4up के तपाई नेपाल आर्मीमा जागिर खाने अवसर कुर्दै हुनुहुन्छ । यदि कुरदै हुनुहुन्छ भने आज हामी तपाईको अवसर पुरा गर्नेको लागि नेपाल आर्मीमा भर्ना खुलेको सुचना तथा भर्ना हुन चाहिने उमेर, न्यूनतम योग्यता, दरखास्त फारम दर्ता गर्ने मिति कहिले सम्म रहेको छ र कुन कुन पदमा कतिवटा कोटामा भर्ना खुलेको छ भन्ने जानकारीमुलक भिडियो लिएर आएका छौँ । यदि तपाईलाई हाम्रो भिडियो मन परेमा कृपया हाम्रो Channel लाई Like, Share र Subscribe गर्न नभुल्नुहोला । आज मिति २०७७ साल पुष २१ गते श्री भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, गंगी अड्डा - भद्रकाली काठमाण्डौद्वारा प्रथम पटक नेपाल आर्मीमा रिक्त रहेको लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदको लागि भर्ना छनोट गर्ने सुचना प्रकासन गरेको छ । उक्त सुचना अनुसार माथि उल्लेखित पदहरुमा मिति २०७७ साल पुष २१ गते देखि २०७७ साल माघ २१ गते सम्म कार्यालय समयभित्र तपाईहरुले दरखास्त फारम भर्न सक्नुहुनेछ । साथै दरखास्त दर्ता गर्ने अन्तिम मितिबाट दोब्बर दस्तुर बुझाई थप ७ दिन सम्म मिति २०७७/१०/२२ गते देखि २०७७/१०/२८ गते कार्यालय समय भित्र पुन दरखास्त फारम दर्ता गर्न सक्नुहुनेछ ।

الفئة

عرض المزيد

تعليقات - 18