المدة الزمنية 13:1

MCC मा Kulman Ghising बोले नयाँ टुइस्ट हुन्छ MCC in Nepal right or wrong

بواسطة Katha Today
208 635 مشاهدة
0
4.7 K
تم نشره في 2020/02/04

एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेसन ) परियोजना नेपालमा भित्र्याउने कि नभित्र्याउने भन्ने प्रसङ्ग उत्कर्शमा रहँदा कुलमान धिसिङ (नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक) एमसीसी नेपालको बोर्ड सदस्यसमेत र यस परियोजना लाई नजिक बाट बुझेका हुनाले उनले केहि बोलोदिउन भन्ने चाहना धेरैमा हुनु स्वभाविक हो । के र कसरी उनको यस बिषय प्रतिको प्रतिकृयाले अर्थ राख्छ भन्ने कुराको रिपोर्ट तयार पारेका छौँ । तपाईको बिचार कमेन्ट गर्नुहोला .. Information collected from : Wikipedia , Annapurnapost,Onlinekhabar , Google For more stories & latest updates keep in touch with us . To Subscribe Katha Today - /c/KathaTodaychannel If there are any queries then please feel free to contact us . Fb : Katha Today Katha Today Pvt. Ltd. is authorized to upload this video. Using of this video on other channels without prior permission will not be entertained . (Embedding to the websites is allowed) Thanks ! #MCC #KulmanGhising #KathaToday

الفئة

عرض المزيد

تعليقات - 466