المدة الزمنية 35:59

Kantipur Samachar | कान्तिपुर समाचार, १४ फागुन २०७८

بواسطة Kantipur TV HD
53 225 مشاهدة
0
890
تم نشره في 2022/02/26

Kantipur Samachar | कान्तिपुर समाचार, १४ फागुन २०७८ आजको मुख्य समाचार - * एमसीसीबारे कांग्रेस र एमालेबीच आज भएको छलफल पनि निष्कर्षविहीन/ सहमति खोज्न माओवादी र समाजवादी लचक/ कांग्रेस भने लाभ हानीको जोड घटाउमा । * कोरोना महामारीमा दिने भनिएको राहतमा पहुँचवालाहरुकै हालिमुहाली/ झण्डै सात लाख व्यवसायीलाई ४ अर्ब ८८ करोडको छुट/ विपन्नले भने छुट्याइएको रकमसमेत पाएनन् । * तुलसीपुर उपमहानगरपालिकाको पाँच वर्षे कार्यकालमा जनअपेक्षा अनुसारको कामै भएन/ विकास र समृद्धिको वाचा गफमै सीमित । * युक्रेनको राजधानी किएभमा रुसी र युक्रेनी सेनाबीच भिडन्त जारी/ ३ बालबालिकासहित १ सय ९८ युक्रेनी मारिए/ हजारभन्दा बढि घाइते । * मच्छिन्द्र क्लबले लगातार दोस्रो पटक उचाल्यो ए डिभिजन लिगको ट्रफी / त्रिभुवन आर्मी दोस्रो एनआरटी तेस्रो स्थानमा/ मच्छिन्द्रका सुनिल बल बने लिगकै वेष्ट प्लेयर । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/a

الفئة

عرض المزيد

تعليقات - 24