المدة الزمنية 1:13:20

भारत र चीनको युद्ध गराउन विदेशीले नेपाली सेना प्रयोग गर्न खोज्दैछ, होसियार Rukmangat katwal

بواسطة Yoho Television HD
94 635 مشاهدة
0
1.5 K
تم نشره في 2020/05/26

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला....... #JibramBhandari #BisheshSandarbha #Rukmangatkatwal

الفئة

عرض المزيد

تعليقات - 393
  • @
    @minvlog20154 years ago हेपिने कारन हामी सग सक्ती नभएर अनि हाम्रो नेता को भारतीय को गुलाम बन्ने प्रबृतिले हो। 1
  • @
    @kesharkhadkapunwar20294 years ago स्वाभिमानी श्री जीव-राम भण्डारी जियु,
    कृपाय श्री अर्जुन प्रसाईं जियुको अन्तरबार्ता लिनुहोसन !
    🇳🇵जय नेपाल !!!
    18
  • @
    @dr.d.parajuli97054 years ago नेपालको सेनापती चाहिँ अहिले सम्म राम्रै छन्। Chain of Command!
  • @
    @harishrestha62924 years ago चिफ सा'ब को बिचार देशको लागि मार्ग दर्शन हो । पत्रकार जिबराम जीको सवाल गर्ने मीठो शैली तारिफ योग्य छ । कृपया एक पटक पुण्य प्रसाइको बिचारलाइ कार्यक्र्मा स्थान दिन सकिएला ?
  • @
    @Beboyt19934 years ago सहि विश्लेषण छ। प्रदेश खारेजीमा मेरो पनि विषेश समर्थन छ। जय चन्द्र सुॠ🇳🇵♥️🏔️🗻 2
  • @
    @ratnamaninath4 years ago सलाम छ रुकमाङ्ग्त सर लाई ।नेपाल को नुन खाने भारत को गीत गाउने सासद लाई देश निकाला हुनु पर्छ।
  • @
    @daviaddkri70934 years ago नेपाल बाट गरिने बेबाहार बाट ,भारतर संङगको हार्दिक्तामाथि चोटनपुर्याइ दिर्घकालिन दरिलो रहने लिखितर ,मौखिक सर्थका प्रमाण ,सहितको ,सफल्ता हांसिल गर्ने कुटनितिक् शैली बाटतयारी हुंन जरुरिछ 1
  • @
    @bishnulimbu57804 years ago पुर्व सेनापती रुक्मागत ज्यु ,र जिबराज सर, नेपाली सेना त्यहाँ बोल्न जाने होईन गर्न जानेहो ! 2
  • @
    @amarbaniya33314 years ago पु्र्व अार्मी चिप रूकमगत कटवालकाे हरेक अन्तरवार्ता नछुटाइ हेरेकाे छु वहाँ देशकाे सच्या,ईमान्दार,कुशल व्यत्तीत्य भएकाे मान्छे हाे ।
  • @
    @user-nh5wp8re6p4 years ago ल कटुवाल जि लाइ अग्रिम बधाई छ ! किन भने ढिलो चाडो राजदुत बन्दै हुनुहुन्छ । .... फेरि दिन आउदो रैछ । 1
  • @
    @balaramneupane10754 years ago अहिलेका जिबित सक्रिय राजनीतिज्ञ भन्दा रुकमाङ्गत कटुवालको देश प्रेम र देश बिकास गर्न सक्ने खुबी कैयौं गुणा माथि रहेछ. यस्तै मान्छे प्रधानमन्त्री बनाउन पर्ने हो.राजनेतामा हुन पर्ने दृष्टिकोण स्पष्ट छ.
  • @
    @nevi93064 years ago राजा बिरेन्द्र मारिनुमा यो गद्दार को पनि मुख्य भुमिका छ।।।खबरदार अपराधी 1
  • @
    @AAbhayez4 years ago 🙏यो होनी त पारा! यो अन्तरवार्तामा चाहिं म पूर्व चिफ साहेबलाई समर्थन गर्दछु! जय मातृभूमी🙏 1
  • @
    @himalayadjango85024 years ago नेपाल र नेपालीको भविष्य बर्बाद गर्ने यहि हो जस्को सुरक्षामा राजा विरेन्र्द मारिय। 4
  • @
    @bibashgurung61564 years ago सलाम धन्न्यबाद रुक्मांगद सर & जिबराम सर धेरै राम्रोसँग प्रस्ट पार्नु भो माज्जा ।। मुलधार को मिडिया र जिबराम जि wow जय देश जय नेपाल नेपाली ।
  • @
    @bhupendrababli36424 years ago जर्ज साहवको भनाई धेरै खुशी लाग्यो सलाम छ यहालाई नेताहरुका कर्तुत को जानकारी दिनु भयको मा
  • @
    @asmansingtamang38364 years ago यो भारतको लागि चाप्लुसी गर्दैछ। भारतमा पनि एउटा घर देको छ यसलाइ तेहि भएर भारको पक्छ लिएर बोल्दैछ यो हुतिहाराको किन अन्तरबार्ता लिनुभएको सर। 43
  • @
    @ganeshlama48544 years ago यस्ता पात्र हरुको कारण आज भारतले हाम्रो मातृभूमि नेपालको जमिन मा कब्जा जमाएर बसेका छन्। भारतीय दलाल मुर्दाबाद!! नेपाली जनता एकहौ!! जय मातृभूमि नेपाल!! जिन्दाबाद!!✊✊✊
  • @
    @purbionline74014 years ago
    नेपाली गोर्खाली सेना फिर्ता गर्नुपछ।
    ईन्डियाको यो बलमिचाई को अन्त्य गर्न दक्षिण एसियायी देशहरु संग मिलेर ईन्डिया माथि मोर्चा बन्दी गर्नुपर्छ । ...
  • @
    @krishnakumarmisra76834 years ago कटुवाल सर ले बोले को कुरा एक दम सत्य हो देश को महवोल ख़राब गर्नू हुदैना।इंडिया माँ बोडार माँ बसने लाई असर परने वातावरण ना बनाई दिनु।मीडिया रा राजनेता ले ध्यान दिनु पर्छ।लड़ाई गरे रा भूमि फ़िर्ता गर्ना सकिन।अंत माँ वार्ता नै एवटा विकल्प हो रा सकारात्मक वातावरण बनौउ। ...
  • @
    @shreeramshresthashresthara55274 years ago खबरदार कटुवालको कुरामा लाठी बंग्याएको जस्तो बोली छ।भारतसँग अन्तिम सास रहन्जेल सम्म भुमिको लागि लडाइँ गर्न पार्ने देखिन्छ ।प्रमाण हाम्रो बलियो छ।भारत शक्तिको ठूलो चुरिफुरी गरिएको छ।
  • @
    @babitagurung84394 years ago आजको अन्तरवार्तामा जिबराम सर ले निकै महत्व पूर्ण बिषयलाई कोटाउनु भयो र पूर्ब प्रधान सेनापती रुकमान्दा कटवलले पनि भित्रि कुरा प्रष्ट पारि दिनु भयो !
  • @
    @pardesi69694 years ago स्वाभिमानी पत्रकार जिबाराम ज्यू mcc पास बारे मन्त्रीहरु लेबल लाई अन्तर वार्ता लिन लाई अनुरोध गर्दछु !!! किनकि mcc पास हुनु नै नेपाल काे सूरदास लाग्नु हो !! अमेरिकन आर्मी नेपाल भूमि मा आउनु त घर भित्र बाघ पस्नु हो
  • @
    @dineshneupane25354 years ago रुकमाङ्गत जि चुपचापकाे धुपले राजा मारिए, हिन्दु राष्ट गयाे, हाम्राे भुमि भारतले लग्याे, ब्रह्मग्यानि बन्दैहुनुहुन्छ।
  • @
    @raiget20454 years ago mcc पास भए पछि नेपाल सकिन्छ
    नेता हरुले नेपाल बेछे
    केपि सेरे प्रचण्ड ले नेपाल बेछे mcc लाई
    29
  • @
    @rameshparajuli37714 years ago भारत नभनेर india भनेर कुराकानि गरने बानि बसाल्नु ठिक यी दुबै मा धेरै फरक छ
  • @
    @susanputuwar3384 years ago Question babal xa answer khasai ramro xna
  • @
    @HG-cy7wv4 years ago Salute to rukmangad katwal ju...
    Tapai jasta Nidar senapati future ma khacho chha...
  • @
    @manbahadur78144 years ago कमेन्ट लेख्ने मित्रहरू के पि काका बोल्दै गर्दा उत्तौलो पाराले बोल्दा के भयो ? उहाँ पनि पुर्व चिफ हो बोल्दा सम्यम भयर बोल्नुपर्छ । कालापानी ,लिम्पियाधुरा,लिपुलेख नेपालकै हो । भनेकै छ्न त । हामी समालियर बोल्दै भुमी फिर्ता हुनुपर्छ । ... 11
  • @
    @keshavkhadka51334 years ago जबसम्म भारत को भरौसा मा रहनछै।तबसम्म नेपालको बिकास हुदैन।तेसैले नेपालीले आफनै खुटामा ऊभिनुपरछ।अब
  • @
    @arjundattbhatt45564 years ago सरले धेरै राम्रो कुरा गर्दै उहाँले सुल्झिने ढंगले बोल्दै हुनु हुन्छ। जय नेपाल
  • @
    @user-dz9ez9tn6b4 years ago कट्वाल जी सलाम छ तपाईं र तपाइको भनाइ लाई,
    जय देश जय नरेश
  • @
    @rajendragurung36484 years ago बास्तबमा येस्तो दर्छेरुवा बाहुन हरुले नेपालीको बैजत गर्नेछौं
  • @
    @prabhuacharya2614 years ago पुर्ब सेना पती कुरा ठिकै होला इनडीया नेपाल को जमिन मिचेको हो त भनुँ भयो तर मिचे पनी चुप लाग्नु भने जस्तो कुरा गर्नु भयो नेपाल अगाडि बडैका मानिस हरुको कमजोर नदेखेर भारत ले हेप्ने हो जय नेपाल
  • @
    @tapanrajbhandari38904 years ago He is also a dynamic person and have been speaking in this interview truly, because we have to solve this problems with bilateral talk in between Nepal and India and as far possible soonest now !!
    Tapan from Taplejung
    ...
    1
  • @
    @mekhghale33294 years ago J r bhai ko presentation bata ma dherai khusi xu.Being more n more progressive.
  • @
    @premharirijal37334 years ago जीवन दर्बार मा बिताउने नेपाल को विषय यस्तो बोल्ने ,
  • @
    @chomrajdahal95634 years ago नेपालको लागि संघीयता गलगाँडै हो। न काम लाग्नु, न काम नलाग्ने रहेछ भनेर काटेर फाल्न सक्नु। यस सम्बन्धमा कटुवालको कुरो मलाई चित्त बुझ्यो। यो मान्छेमा थोरै भए पनि सच्चा राष्ट्रवाद छ जस्तो लाग्यो।
  • @
    @rabinrabin44054 years ago आज भने सहि मान्छेलाई स्थान दिनुभएकोमा जिबराम सरलाई धन्यवाद ।
  • @
    @prataprai25744 years ago भारतले फेरि नेपालमा अस्थिर्ता ल्याउछ राजा र धर्मको नाममा। तेइ भएर भारतको गुलाम गरिराको छ यसको पक्षधरहरु।
  • @
    @mailibabuji22384 years ago गहन बिचार गर्दागर्दै छेउबाट सत्रु सिमाना मिच्दै आइसक्यो त्यो सिमाना बस्नेहरुलाइ मात्र थाहा छ, अब दिमाग कुटनैतिक पावर लगाउने टायम आयो, जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵 1
  • @
    @rayleysghemeray66564 years ago भैंसी बस्ने आहाल लाई काली नदीको मुहान भन्ने भारतीय जानकार कस्ता होलान् ।।।अनि सिमानाको कुरा गर्दै गर्दा MCC राष्ट्रिय हित विपरित छ यसलाई खारेज गर्नु पर्छ।।।
  • @
    @kathmandunewsexpress4 years ago यो अन्तरबार्ता देखि खुश भैएन ! यो पनि भारतिय एजेन्ट हो कि के हो 11
  • @
    @k.padhikari99174 years ago जे जे मनमा आयो तेहि नलेखाैं नबोलाैं न हो मित्रहरु सारै नै तल्लो लेवलमा गएर लेख्नु भनेको एक प्रकारको आफ्नै मुल्यांकन पनि हो । 1
  • @
    @sagarpandey52074 years ago नेपाली सेनाको तर्फबाट जर्सापको पालामा केही प्रगति र क्रियाकलाप भएको भए ती जान्न पाए हुन्थ्यो , अरु त अध्यन र अन्य बिज्ञबाट सुनिसकिएको देखिसकिएको छ।
  • @
    @actionneeded96404 years ago You patrakaar kp 90 % khusi sakya chha
    Katuwal sir pani Yesto sanga interview dina lagnnu bhako
  • @
    @deependrasherchan23904 years ago भूपू सेनापति कटुवाल ज्यूँ को भनाई सहि हो तर एम सीसी शशोधन नगरी / ख़ारिज नै गरनु परछ /यसैमा राष्ट्र को हित छ/ पास भयो भने नेपाल मरुभूमि हुनेछ देश सकिनछ /
  • @
    @krishnakumarmisra76834 years ago नेपाल माँ बसने मधेसी पहाड़ी सबै।ले नेपाल आमा लाई माया गर छन मत फ़र्क भय पनी।सबै देश भक्त हुन।खाली हवा बाज़ी गर्ने ले मात्र देश भक्त होई नन आबेश माँ बोलने ले मात्र देश भक्त हुने।होईना।सत्य सही बोलने सही ठाऊँ माँ बोलनु पर्छा। 1
  • @
    @dlbhandari9114 years ago भारतले दिल्लीमा घर दिएको छ अनि उ किन बोल्छर भारतको बिरोधमा 23
  • @
    @REMON6474 years ago "रोटी चिल्ला मिठा कुरा खस्रा मिठा" अड्कल र बिचार बिश्लेषण साह्रै मन पर्यो। रुकमाङ्गद कटवाल सरको। जय देश जय स्वाभिमान जय नेपाल...🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 1
  • @
    @mekbdradhikari47064 years ago अाेली सरकार र कगेरश ले याे देश फरकाउन सकदैन के हेरेर बसेय सेना र नागरिक लाई पनि सेना सरह तालिम दिएेकाे भये याे अबस्थामा अाउदै थियाे अाज शरणार्थी र सिमहा काे बिबाद अाउनथिएन 1
  • @
    @subhashsharma30164 years ago कटुवाल सर एउटा शक्ति शाली बुधीमान एवं विद्वान तधा राजनीतिक सूझ बूझ भयका व्यक्ति हुन
  • @
    @dilbahadurchettri7194 years ago Since nepal’s ex-general sir is a technical expert Nd one of great intellectual from nepal side he know the actual strength of the nation as well as the action Nd the reaction from each other’s side too.long live India Nepal relationships ... 1
  • @
    @egallerynepal83524 years ago महाकाली सन्धिबाट नेपालीलाई बार्षिक एक खर्ब बीस अर्ब फाईदा हुन्छ भन्नेहरूकै हातमा सत्ता बागडोर भएको अबस्थामा mccको नाउँमा पच्पन्न अर्बमा देश बेच्न लागि परेका छन्। देशको लागि दुर्भाग्य 🤬 9
  • @
    @mithileshchaurasia74464 years ago Good interview. Diplomatic conversation needed instead of putting temper. 5
  • @
    @rameshmahara50284 years ago यिनले पुरा इन्टरभ्युभरी नेताहरुले राजनीति यसरि गर भन्ने कोचिङ्ग दिए।खासै गतिलो जवाफ दिएनन् 2
  • @
    @asantaaatmasindhulen59374 years ago अब नेपाल सरकार ले पैला जेजस्तो गल्ती भयो सबै कुरा भुलेर अब यस्तो अबस्थामा के कसरी अगाडी बढने तेतातिर ध्यान दिनु पर्छ...!
  • @
    @dilnisanaprachandakokukkur1034 years ago Ruman katowal .
    Jee Namas kar.
  • @
    @pbgrg51064 years ago Jod saheb seems always right.I like his talk.
  • @
    @armyblinks23404 years ago Jeebramjile dherai ramro prasna rakhnu bhayeko chha. Dhanyabad chha. Mukhyata hamro simanama rajyako upasthiti aabashya hunuparchha. Nepali Sena desh Ra janta prati uttardayi hunuparchha. India jatisukai thulo rastra bhayepani satyako aagadi jhuknu parchha. Praman jutayera kutnaitik barta garne yedi bartama India aayena bhane international issue uthaune Ra sansarlai indiale Bal micheko yethartha prastut garne. Abadekhi hamra dalali netaharule India sanga bhikh magnu bhayena. Usle dine kunai Pani anudan linu bhayena Ra rastrako surakshya ko lagi aabashyak hat/hatiyar kinnu jaruri chha. Kahile Pani bideshi sanga rastra hit biruddha sandhi samjhauta garnubhayena. Bharatko duschakra sansarlai bataunu parchha. Jay nepal ... 1
  • @
    @hembahadurgurung66964 years ago कट्टु मुतुवा कट्टे ! कुरा ठुलो काम् फुस्सा !
  • @
    @dhrubasiwakoti8914 years ago कटुबालसरले भनेजसतो भारतका परधान मनज्ञिलेनइ नसोचेपछि अरुले सोचनुको अरथ राखतइननि sir
  • @
    @rajidhansherpali66123 years ago यो मुजिलाइ नेपाली सेना भनेर अन्य भयो यो सामन्ती साही सेना हो ग्यानेको
  • @
    @milanpaudel12414 years ago Completely Agree with Rukmangat katwal 1
  • @
    @rajshrestha37354 years ago You are right sir, any government must think about your division.
  • @
    @dlbhandari9114 years ago अलि बौद्धिक ब्यक्ति हरुलाई अबसर दिनुस भण्डारी सर यो दरबारले पालेको बन्दुके संग केही भिजन छैन ! केही भिजन र मिसन भएको मान्छेको आगमन गर्नुस 16
  • @
    @laxmannepal74534 years ago I FIND LOVE FOR COUNTRY AND PEOPLE IN HIM. HE HAVE EXACTLY UNDERSTOOD THE SCENARIO OF NEPAL. HIS SAYING OF POLITICIANS NOT TO BE EXECUTIVE HIT ME ALOT. INITIALLY I WAS THINKING THE SAME. SINCE MAY 15 I WAS RESEARCHING & FOLLOWING ON BORDER MATTER A LOT. IF A PEOPLE IN A KATHMANDU IS HUNGRY AND GOVERNEMENT DONT SEE IT, THEN ITS NOT COUNTRY FOR THAT PERSON.
    BORDER IS DEFINED BY THE LOVE THE COUNTRY PROVIDE TO ITS PEOPLE. PEOPLE IN KUTI, NAVI GUNJI, SUSTA: THEY DONT KNOW WHERE THE NATION IS & NEPAL ISNOT COUNTRY FOR THEM!
    ...
    1
  • @
    @maheshbanjara73424 years ago Bhimarjun aacharya jyu lai pani leunu paryo sir
  • @
    @sagaradhikari33644 years ago Purbha. Chief.
    Sab.
    DHARATHI putra.
    Rastra putra.
    SALAMA.
    Salute. Salute. Salute.
  • @
    @asantaaatmasindhulen59374 years ago अब नेपाल सरका र सम्पुर्ण नेपाली जन्ताले अब यो बुज्नु पर्‍यो कि मानिलिउ ईन्डिया र चाइना दुबै देश ले नाका बन्दी लगायो भने हामी नेपाली जन्ता र नेपाल सरकार ले के गर्ने तेतातिर ध्यान दिन जरुरी छ र यो कुरा मा खास अरि नेपाल सरकार ले ध्यान दिन जरुरी छ.........! ...
  • @
    @sanjaythapamagar10074 years ago आफ्नो भु भाग फिर्ता गर्दा पनि अरुले लडाको भन्ने यो कस्तो जन्तु हो त्यो अरुको लागि नभै हाम्रै हितको लागि भौएको छ हाम्रो जमिन फिर्ता गर्नु पर्छ जसरी भय पनि हाम्रो लागि झन राम्रो मौका मिलेको छ जमिन फिर्ता गर्नु
  • @
    @asantaaatmasindhulen59374 years ago नेपालको आफ्नो जग्गा आफुले उपभोग नगर्दै मा छिमेकिले उपभोग गर्ने यो कहाको नियम हो आफ्नो जग्गा आफुलाई जैले उपभोग गर्न मन लाग्यो तेहिले उपभोग गर्छ....! 2
  • @
    @rameshac53334 years ago सहि कुरो यो प्रदेश सरकार को कहि काम छैन अहिले नै खारेज गारौ यनिहरु लाई हामी पाल्न सकदैनउ हामिहरु ले तिरेको कर यनि हरु लाई मोज गर्न होइन हामी हरु ले तिरेको कर को सहि सादुपयोग हुनु परो यिनी हरु लाई खाली खुवाउन होइन
  • @
    @santoshsingthakuri32584 years ago भारत र चीन युद्द भयो भने नेपाली सेना फिर्ता हुनुपर्छ मोरे मोरोस्न तै धोती ।।