المدة الزمنية 31:55

KAROBAR NEWS 2021 12 31 पर्यटनमन्त्रीको आलेको आक्रोश, काठमाडौं उपत्यकामा बिजुली जाने समस्या अन्त्य

بواسطة Karobar Online TV
836 مشاهدة
0
39
تم نشره في 2021/12/31

KAROBAR NEWS || आज २०७८ पुस १६ गतेका कारोबार आर्थिक समाचार || Karobar Daily || Today Business News || 31 December 2021 आजको मुख्य समाचार १. पर्यटन बोर्डकै कार्यक्रममा पर्यटन प्रेम आलेले बोर्डका सिईओलाई भने साँढे, रेग्मी रहेसम्म बोर्डको प्रगति नहुने जिकिर, गाडी बेचेर आफ्नो इमान किन्न खोजेको आरोप । २. जहाज खरिद गर्ने विषयमा गृहकार्य भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको भनाई, तीन महिनाभित्र भैरहवा अन्तराष्ट्रिय विमानस्थल उद्घाटन हुने दावी ३. सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने गृहमन्त्री बालकृष्ण खाँणको विश्वास । ४. एमसीसी सम्झौंता संसदमा पेश समेत नगर्न सरकार र सांसदहरुलाई दवाव दिँदै नेपाल मजदुर किसान पार्टीको खवरदारी सभा । ५. कर्णाली करिडोर र दार्चुला–तिंकर सडकमा आवश्यक बजेट दिने सरकारलाई संसदीय समितिको निर्देशन, नेताको नाम भएका आयोजनामा मात्रै बजेट आउने भन्दै सांसदद्धारा व्यंग्य । ६. सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड । ७. ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङको स्पष्टोक्त्ती, काठमाडौं उपत्यकामा बिजुली जाने समस्या अन्त्य भएको जिकिर । ८. कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा अर्थमन्त्री जनार्दन शर्माको जोड । ९. सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता । #KarobarDaily #Nepse #kpoli #Todaynews #BusinessNews #News #TodayNews #NepalNews #LatestNews #Nepal #IPL2021 #Arthamantralaya #KarobarOnlineTv #mcc Please Like, Share, Comment and Subscribe Our Youtube channel /channel/UCBco ...

الفئة

عرض المزيد

تعليقات - 2