सन्काहा राँगो डोर्याउँदा चारजना कान्ला मुनी / Leading The Angry Buffalo To The Village / Bhuwan Singh Thapa
#bhuwansinghthapa #villagevideo #peopleinvillage #nepalipeople #nepali
@khadkabiku6497منذ 3 سنواتAppreciate with your last word , showing that you are a real human 12
@
@prabinstha6330قبل 7 أشهرदाजु भाईहरु सँग गाउँघरको दशैँको रमाइलो भनेको यहिहो! विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना सम्पुर्णमा।❤ 1
@
@rambhujel4125منذ 3 سنواتगाउँ घर तिर को परम्परा र रित को सुनौलो यथार्थ अनि छुट्टै वातावण आहा कती रमाइलो खुशी लाग्यो सर 4
@
@dhanlamagurung318العام الماضيराँगोले गर्दा एकदम रमाईलो लाग्यो यो भिडियो हेरेर भुवन सरको मीन ज्वाइँ सारै फुर्तिलो जुन काममा पनि अगाडि हुनुहुन्छ ।
@
@alebahadur2636منذ 3 سنواتभुवन सर नमस्कार हजुर लगायत सम्पूर्ण साथी हरु लाई बिजय दशमीको शुभकामना हजुरको गाउँ को साथीहरु सारै मिलनसार एकजुट हुनुहदो रहेछ। 8
@
@nolnolgurung4332منذ 3 سنواتभुवन सिंह सर सारै रमाइलो भिडियो । पहिला हाम्रो गाउँ तिर पनि यस्तै भाको थियोे ।बेस्सरी धेरै याद आयो । मीन जुवाइ 4
@
@nawarajgurung1030منذ 3 سنواتआज को यो भिडियोले रमाइलो साथै नर्मस पनि बनायो भाई भुवन जि। हाम्रो बाउ बाजेको पाला देखि को परम्परा यस्तै छ । जय लाफा परिवार Enjoy गर्नु होला।Happy Dashain 5
@
@leochams3085منذ 3 سنواتजे!होस केटा हो दामी लाग्यो।। गाउँ घरको याद दिलायो।। सिलोङ्ग बाट हेर्दै छु।।। 2
@
@meghrajwaiba7892منذ 3 سنواتAppreciated You Bhuwan Bhai For Your Ending Words. That's Touch My Heart. HAPPY DASHAIN. Mr. Prince Tamang Waiba. ☕☕☕ 3
@
@tikarambudhamagar1076منذ 3 سنواتजेहोस रमाइलो छ आज भोलि गाउँ घर तिर लु दशै को शुभकामना भुवान सर लगायत सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनी हरुमा 2
@
@ramsinghthapa97منذ 3 سنواتHappy dasai साह्रै रमाइलो भिडियो देखाउनु भयो भुवन सर धन्यवाद ❤❤❤ 9
@
@bishnukc6257منذ 3 سنواتरमाईलो लाग्यो भुवन सर हाम्रो तनहुँ तिराको गाँउ ठाउँ देख्न पाउँद सम्पूर्ण लाई विजया दशमीको शुभ कामनाम साउदी अरबिया बाट 2
@
@khimshrestha6322منذ 3 سنواتमगरौ मिजाके भैंसी च्याच अनि ,,रमाइलो छ जे होस ,मलामीलाई रागोले जे होस थकायरै आफ्नो मासु खुवाउने भो 1
@chitramagar6188منذ 3 سنواتजेहो यथार्थ यहि छ सर तपाईंले अन्तिममा भने जस्तै अब अर्को पार्ट पनि आओस ।।। 8
@
@Tilgurung231منذ 3 سنواتजे होस रमाइलो भए छ रागो ले हन्दा पनि ।
@
@devthapa4692منذ 3 سنواتज्यानको माय छैन यार, अलि उतातिरा भएको भए जान्थे बूढो डाइलोग चही हो के राजु को, रमाइलो miss u all. 1
@
@khadakdangi9487منذ 3 سنواتधेरै हासियो सर अन्तिम को सल्लाह सुजाब राम्रो लाग्यो
@
@basantathapa9576منذ 3 سنواتरागाेत खत्र रैछ हाे भुवान सर सबैलाई फाई पाे दिकाे छत ल सारैरमैलाे लायाे म मलेसिया बाटा हेर्दैछु घर चैई छाब्दि बाराहि हाे 1
@
@bhupenmainali2894منذ 3 سنواتJ hos keta haru ko Team Work ramro raixa Ghau ghar ko yad sabai pardeshi haru lai Aauxa _yo video herda _ Happy Dashain ❤️❤️❤️ 4
@
@gamgurung7415منذ 3 سنواتहैट लास्टै रमाइलो गरेछ राँगाले यसलाइ मार्दा कति दुख भयो होला तमाशा गर्यो होला अर्को भाग पनि आउछन् कि 1
@
@binaya.Samari.Ghale7524منذ 3 سنواتआहा कति रमाइलो आज बेलुकी तिर आउनु पर्ला जस्तो छ है दाजु यसो सोलमारी को पनि बेवास्ता गरीराख्नु है त Happy Dasain 2078 All Brother
@
@nayanayaupdate8457منذ 3 سنواتल यस्को मासु चाहिँ असाधै मीठो छ है यति झकी रैछ
@
@rajeshbhujel8605منذ 3 سنواتHappy dashain. Dharay ramilo video rago chi danger raixa.. 1
@chandraale5827منذ 3 سنواتfully maja aayo hai jithu video herda!!!
@
@sumitranakanxa9196منذ 3 سنواتvideo purai herda ta bado ramailo lagyo Buwan sir
@
@thaparam6118منذ 3 سنواتकति रमाइलो हो चोट लाक्ला भन्नी पिर छैना
@
@rujalgodar4094منذ 3 سنواتHo vae yo bali praha hataunu parne ho ta ra yo sabhab hudae jasto xa herera ramaelo lagyo danyabad
@
@lokbahadur9856منذ 2 سنواتआहा कति सरै हासो लागो नि रागो डोरौ द खेरी
@
@OppoA-mh3uwمنذ 3 سنواتहैट कस्तो खतरा रागो हान्न पो आउँदो रैछ र कति मंगो हो
@
@tilakpariyar4969منذ 3 سنواتHeeeee lastai ramailo lageyo ho bhuwan vai
@
@pramishamagar7938منذ 3 سنواتरागो त खत्रा रैछ दाइ धेरै दुखले ल्याउनु भो धान्न मेरो सालो लाई केही भएनछ bike मा जानी सालो बुहरी हुन माया लाएर आयो।।अबस्था देख्दा 4
@
@watsonwatson8999منذ 3 سنواتBhuwan ji yo video chai herna maja ayena ,
@
@Rimsunarمنذ 3 سنواتकाटेको पनि देखाउनु होला सारै रमाइलो लाग्यो
@
@bhuwansinglimbu7686منذ 3 سنواتOrganic video posting for us thanks you so much hajur
@
@tilbahadurgurung959منذ 3 سنواتhanne ragah parexa bhuwan sir happy dasain sir 1
@
@bhaktagurung8460منذ 3 سنواتSarai ramro video banaunu vayex bhuwan sir
@
@tejendrabhai1737منذ 3 سنواتKati ramailo hasda pet nai dukhiyo sir
@
@khimgc2933منذ 3 سنواتHaittt lastai mahango rahechha sir Raango
@
@lamaarun8546منذ 3 سنواتहैट के सार्हो बिजोग देखाको यार यो मुला दशैमा पनि अनेक गरि खानु पर्छ
@
@kumargurung77منذ 3 سنواتHappy dasahi daju khatra rahixata daju raga t
@
@mailaofficialchannel8800منذ 3 سنواتHappy Vijaya dashamiko suvakamana Sabai Jana lai dharai Ramailo vlogs aaja ko full watching from Saudi Arabia ❤️ 1
@
@bilgurung2568منذ 3 سنواتएकदमै रमाइलो भिडियो अनि राँगो लाई डोरीले सिङमा बाँधेको भए 2/3 जनाले नै मज्जाले लेउन सकिन्थ्यो नी सर 1
@
@unikthapa9420منذ 3 سنواتरागो चै सारै महँगो रैछ त्यो बाईक वाला मान्छे लाई तर्सायो राँगो ले
@
@susansasmeمنذ 3 سنواتManaunai paro jasari vaye pani, chali aayeko riwaj, happy dashain xa hai sabailai
@
@madhavkumargurmachhan590منذ 3 سنواتHait rago ta khatra raixa ni ho bhuwan sir be care full happy dashain
مقاطع الفيديو ذات الصلة على Leading The Angry Buffalo / सन्काहा राँगो डोर्याउँदा चारजना कान्ला मुनी / Bhuwan Singh Thapa:
विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना सम्पुर्णमा।❤ 1
गाउँ घरको याद दिलायो।।
सिलोङ्ग बाट हेर्दै छु।।। 2
आतानलेखाङ बे हजुरसे,
रमाइलो लाग्यो।
Raango
त्यो बाईक वाला मान्छे लाई तर्सायो राँगो ले