कुनै पनि दिइएको जतिसुकै ठूलो संख्या भए पनि without pen/copy or calculater कसरी थाहा पाउने कतिको square हो भनेर? भिडियो पूरा हेरिसके पछि मात्र ५ सेकेन्ड भित्र तपाई लाई answer थाहा हुनेछ ।#square_root#iq_tricks#Rp_pokhrel
square निकाल्ने tricks को लागि यो link /watch/cRZue6IG_k_Gu मा click गर्नुहोला । अन्य tricks को लागि chhanel subscribe गर्नुहोला ।
how to find square root of any number?
without calculater how to know given number is square root of which number within second?