المدة الزمنية 4:16

नेपालमा पिडांलु खेति गर्ने तरिका | | How to Cultivate Taro In Nepali | | Krishi Sandesh

بواسطة Krishi Sandesh
5 032 مشاهدة
0
131
تم نشره في 2021/05/13

#पिडांलु #Taro #Eddoe #Arvi #pidalu #paddy #Krishi_Sandesh पिडांलु एक वर्षे तरकारी बाली हो। यो गर्मी हावापानीमा हुने बाली हो तर तुसारा नपर्ने मध्य पहाडी क्षेत्रमा पनि यसको खेती गरिन्छ । तराई भेगमा यसको खेती राम्रो हुन्छ । यसले चिसो र तुसारो सहन सक्दैन । नेपालमा पिडांलुका स्थानीय जातहरु जस्तै हात्ती पाउ, खरी पिडांलु, दुधे पिडांलु आदि लगाउने गरेको पाइन्छ । यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: Tapainkopuru@gmail.com मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ ! ----------------------------------------------------------------- Copyright © # NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

الفئة

عرض المزيد

تعليقات - 14