المدة الزمنية 47:37

Nepali Comedy Ukus Mukus Epi - 9 Dilip Tamang Hurhur।। Bedana Rai ।। Devi Ale SunBUdi ।।

3 342 855 مشاهدة
0
54.3 K
تم نشره في 2021/11/19

"उकुसमुकुस" नेपाली माटो सुहाउदो हाँस्य व्यंग्य टेलिचलचित्र बनाउने प्रयास स्वरुप बनाईएको हो । यसमा सकभर गाउ घरमा प्रयोग हुने झर्रा शब्द राख्ने प्रयाश गरेका छौ तर अझैँ पनि सफल हुन सकेका छैनौ । तपाइहरुको माया सदभाब भयो भने अझै अगाडी बढ्ने छौं । || Prakash Limbu "kanthade"|| Dhanaram Muskan ||,Nahakul bhattarai || Deepak Lamsal " Bhutle sankar" Tulku Tamang || Bedana Rai || santoshi paudel || sohan thapa || Ramesh magar|| kedar prasad ghimire || sitadevi Timalsena|| यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com) #hurhur #maina #sunbudi spcial thanks to singer chandra thakuri and rashmi joshi musician BB anuragi ,लय : बशन्त थापा । सुन्दर नेपाल (कृषि फारम )

الفئة

عرض المزيد

تعليقات - 2226
  • @
    @yamthapa7877منذ 3 سنوات हाम्रो समाजको कथा लाई टपक्कै टिपेर सन्देशमुलक सिरियल बनाउनु भएको मा धेरै खुसी लाग्यो अनि भावुक पनि बनायो अनि हेर्दा हेर्दै आँसु पनि झर्यो ।कथा ले घर र परदेश भै बिछोडिएका मन हरुलाई मन भक्कानिने गरी छोएको छ आगामी दिन मा सफलता को सुभकामना। ....وسعت 286
  • @
    @user-su5zb3hk5eمنذ 3 سنوات २०५५ साल देखि अहिले सम्म सयौं हाँस्य सिरियल हेरियो तर आजको जस्तो रमाइलो र मन छुने कुनै पाईन.
    हुर हुरेको आँट र मैनको पासपोर्ट च्यात्ने साहसलाई सलाम. किसानजो जयहोस्।
    171
  • @
    @rameshg.mg.m3550منذ 3 سنوات आहा कति राम्रो सुख दुख हासो थथ्ता सबै भयको सबै कलाकार हरु लाई धेरै धेरै धन्यवाद
  • @
    @sapkotaprakash884منذ 3 سنوات अति मार्मिक छ अजैराम्रो गर्दैजानु
    सुभकामना सबै टिमलाई
    1
  • @
    @samiramainali6136منذ 3 سنوات Mainako abhinaya akdam ramro lagyo hurhure ta jhanai ramo baki sabai timlai dhanyabad 3
  • @
    @zenitmagar7363منذ 3 سنوات कस्तो रमाइलो लाग्यो अति नै मानी पर्ने सिरियल ❤❤❤ 1
  • @
    @rasham1113منذ 3 سنوات जान चेतना को लागि धेरै राम्रो सलाम क्ष सम्पूर्ण कलाकार हरु
  • @
    @milanmuskan7041منذ 3 سنوات साच्चिकै कति राम्रो कथा हजार धेरै मन परो 1
  • @
    @nareshale9477منذ 3 سنوات Dherai ramro sandesh mulak rahixa yespaliko ko episod;Ukusmukus ramro Lagyo. 2
  • @
    @ganeshmagar5837منذ 3 سنوات येति छोटो समै मा नै राम्रो लाग्न थालेको छ। 3
  • @
    @krishnakhapangi3053منذ 3 سنوات सारै राम्रो चेतनामुलक कथा रहेछ खुशी लाग्यो❤️❤️❤️ 1
  • @
    @santoshbloneadventures6496منذ 3 سنوات Akdam khatra xa yarr yo program what a thought typical Nepali 2
  • @
    @user-hb2vo5ys4uمنذ 3 سنوات waawawawawa दामी लाग्यो tiktok मा मात्रै हेर्थे आज युट्यूब मै हेरे सारै मन छोयो 2
  • @
    @jeetchaudhary4553منذ 2 سنوات One of best part I enjoyed thank you very much lastai ramro 2
  • @
    @madhavghimire8006منذ 3 سنوات सारै राम्रो छ सबै कलाकार को अभिनय एकदम राम्रो सधैभरि हेरिरहनु पाइयोस शुभकामना उकुसमुकुस का टिमहरुलाइ 1
  • @
    @bibinrai1631منذ 3 سنوات येस्तो राम्रो कथा बस्तु भएको सिरियल आए पछी हामि किन हेर्नु हिन्दी सिरियल धेरै राम्रो छ 2
  • @
    @dawalama3910منذ 3 سنوات आजाको भागले मन छोयो सबै नेपाली किसानको हुर हुर्को जस्तो दिन आवोस अझ उत्कृष्ट कथा हेर्न पाइयोस जय किसान 1
  • @
    @milanmuskan7041منذ 3 سنوات साच्चिकै धेरै रमाइलो भिडियो हुरहुर दाइको भिडियो धेरै मन पर्छ 1
  • @
    @entertainment_Fun_Comedy_منذ 3 سنوات अर्गानिक कन्टेन्टमा अति वास्तविक सिरियल। 2
  • @
    @michealrai6756منذ 2 سنوات अति राम्रो छ है सधै यस्तै राम्रो Video सधै आओस् जोडि यस्तो राम्रो सुहाको छ प्रभु । 3
  • @
    @adhikariganeshprasad8897منذ 3 سنوات तितो यथार्थलाई समेटिएको मनै छाेयाे,सबै टिमलाई धन्यवाद अनि शुभकामना ।
  • @
    @niklaspradhan2790منذ 2 سنوات Bedana rai ko fan vye rw aajo 1 dn mai 9 episode hererra sake 5
  • @
    @mannmagar1951منذ 2 سنوات साह्रै मार्मिक।सफलताको अग्रिम शुभकामना सम्पुर्ण कलाकारहरुमा। 1
  • @
    @labinsubba5182منذ 2 سنوات धेरै राम्रो कथा
    ब्यथामा साथ दिने श्रीमती
    अनि रमाइलो ज्ञानि छोरो
    अभिनय जस्तो नदेखिने प्रस्तुति
    विषयक कथानक
    पट्कथा सम्बाद अनि पात्र चयन
    सबै ठय्याक्क सुहाउँदो परिकल्पना
    अनि हुर्हुर मैनाको जोडी
    वा वा वा सलाम छ
    उकुसमुकुस टिम ।
    मैना बहिनी को अभिनय बेजोड छ ।
    अझै प्रगति को शुभकामना
    म एक नेपाली
    भारत मा कार्य रत
    बिदेश बाद्यता
    .
    ...وسعت
    3
  • @
    @shanbhaikirat3982منذ 3 سنوات हसायो अनि रुवायो पनि समस्त नेपालीको सत्यता लुकेको प्रस्तुति अति नै राम्रो लाग्यो। खेति किसानी र स्वदेशमै उद्द्यामी गर्न प्रोत्साहन मिल्ने प्रस्तुतिहरुले पनि केहि न केहि मात्रामा हामि नेपालिहरुलाइ हौसह्ला मिल्छ। अति नै राम्रो लाग्यो सम्पूर्ण युनिटलाई धेरै धन्यबाद । ....وسعت 3
  • @
    @paldenyonjan932منذ 3 سنوات लामो सास लिदै यो कमेन्ट् गरेको छु ।
    साच्चै भावुक बनायो। आँसु खसेको पत्तो नै पाएन। कति मिलेको कथाबस्तु र कलाकारको अभिनय
    55
  • @
    @limbusanam7234منذ 3 سنوات हजुर हरु लाई कोटि कोटि नमन यथार्थ सन्देश र जनचेतना मुलक भिडियो को लागि 5
  • @
    @prithibibrowa6393منذ 3 سنوات धन्देबाद
    कति राम्रो कथा साथै अभिनए
    धन्देबाद हजुर हरुलाइ
    जनचेतना मुलाक भिडियो बनाएर
    1
  • @
    @bahadurbasnet4324منذ 3 سنوات यथार्थ कथा सारै मन छाेयाे सलाम छ सबैलाई अनि सफलताको शुभकामना ❤️ 8
  • @
    @durgamagar5558منذ 3 سنوات wow lovely vdo best off luck all team ️️ 2
  • @
    @ateetbogati9254منذ 3 سنوات अरु त त्यस्तै हो म चाहिँ हुरहुरे लाई मन पराएर मात्र यो सिरियल हेर्ने गर्छु 3
  • @
    @akendra.bohara7242منذ 3 سنوات धेरै मन पर्यो सफलता को लाखौं लाख शुभकामना all times लाई 1
  • @
    @kumarthapa1822منذ 3 سنوات हेर्दाहेर्दै यो कथा सकियको पनि थाहा पाइन्न धेरै राम्रो आजको इपिसोत हुर हुर दाइ अझै यस्तै नातक बनाउनु सफलताको कामना अनि मैना भाउजू त कति राम्रो क्या जति हेरे पनि हेरिरहु लाग्ने
  • @
    @amitsunar1497منذ 3 سنوات आज पहिलो चोटी हेरेको धेरै राम्रो लाग्यो अब नियमित हेर्ने छु 1
  • @
    @binodsunar7395منذ 2 سنوات मेरो मन त उकुसमुकुस भएर आयो एकदम राम्रो रहिछ हजुर हरु को रमाइलो दुख सुख र किसान परिवारकी सिरियल नम्बर 1छ बधाई छ हजुर हरु को सम्पुर्ण साथी हरु लाई 6
  • @
    @nepalicomedyromanticvideos9718منذ 2 سنوات उकुस मुकुस पहिलो चोटि हेरेको आज मन छोयो 3
  • @
    @birengug7015منذ 3 سنوات आज त कसम मनै कटक्क खायो सधै यस्तै हेर्न पाउ है हजुर 7
  • @
    @sumnimaraee3038منذ 3 سنوات कसम होला यो उकुस मुकुस सिरियल ले गाउँ घरको याद अनि सम्झना आउँछ झलझली ।लाग्छ कि यो कुनै सिरियल हैन वास्तबिकता गाउ घर मा भैइरहेको जिन्दगी जस्तो लाग्छ।Good job all of you Ukus-Mukus team and best of luck 12
  • @
    @hjdjjdjdjdjdj2717منذ 3 سنوات आहा कति मार्मिक पनि रोमान्टिक पनि छ यो भिडियो आहा ️❤️❤️ 2
  • @
    @pawankaila8694منذ 3 سنوات आजको भाग अतिनै मार्मिक उत्कृष्ट र यथार्थ छ !! 2
  • @
    @hemrajthapa3016منذ 3 سنوات सिरेल मा सबै भन्दा मन राम्रो कलकार नि सबै राम्रो अजै राम्रो गर्दै जानू ️️️ 8
  • @
    @aniltamang8432منذ 3 سنوات यो भाग चाहिँ अति राम्रो लाग्यो दिलिप दाइ हामी युबाहहरु आफ्नै देशमा केही गर्न जागरुक गर्ने सन्देश मुलक खुसी लाग्यो 8
  • @
    @hamrokitchen8399منذ 3 سنوات धेरै राम्रो छ सफलता काे शुभकामना सम्पुर्ण उकुसमुकुस टिम लाई 1
  • @
    @nirunepal3890منذ 3 سنوات Wow धेरै राम्रो छ hjr sirer best of luck all tim lai 1
  • @
    @ashokpuri3134منذ 2 سنوات साह्रै मार्मिक सन्देश मुलुक टेलि श्रृङखला ❤️ 1
  • @
    @pirthabahadurshrestha6810منذ 3 سنوات नेपाली सिरेल मधे मा पछिलो सिरेल सारै मिथो कता अनि कन्टेन सारै कथामा भिजेको कलाकार हुर हुर lovet 1
  • @
    @khembahadurgurung2045منذ 3 سنوات धन्यवाद छ दिलिप जि साथै सम्पुर्ण कलाकार हरु सबैजाना लाई ।।।सिरीएल धेरै राम्रो छ ।।।बास्ताबिक यो हो एस्तो एस्तो घटना हरु धेरै ठाँउ म भैरहेछ ।।।मान्छेले भन्छ होला फिलिम सिरीएल भनेरा ।।।तर यो सिरीएलमा भएको कथा हरु कति सत्य छ जटिल छ साचो कुराहरु छ हाम्रो देसको हालात र किसान हरुको गरीबहरुको मजबुरी कति साचो छ ।।।दिलिप जि हजुरलाइ धेरै धेरै धन्यवाद सलाम छ साथै बेधना जि लाई पनि सिरीएल सार्है राम्रो छ ।।।Thanku So Much i am so very happy ....وسعت 4
  • @
    @premmagar3598منذ 3 سنوات Ramesh uncle great job keep it up uncle all the best for the successful Carrier 5
  • @
    @Jaluthapمنذ 2 سنوات सम्पुर्ण नेपाली कहिले बन्ने हुर हुर अनि मैना ! यो भाग एकदमै रोचक अनि ग्यानवर्धक लग्यो!! 2
  • @
    @mamatamashragi544منذ 3 سنوات एकदमै राम्रो छ प्रस्तुति ।समय सान्दर्भिक जनचेतना मुलक समाज मा घटेका घटनाको वास्तविक चित्रण ।कृषि प्रधान देश मा किसान ले भोगेको दुःख लाई राम्रो चित्रण गर्नु भएको छ। आउने दिन हरुमा पनि यस्तै जनचेतना मुलक कार्क्रम ल्याउनु होला शुभकामना ....وسعت 2
  • @
    @khatrijokhabahadur7501منذ 2 سنوات सिरियल भनेकाे एसताे हुनु पछ खुसि लागाे 4
  • @
    @zetlidong3788منذ 3 سنوات मैना,मुर्ति अनि हुरहुरको अभिनय उत्कृष्ट लाग्यो आजै सफलताको धेरै कामना छ 22
  • @
    @rajutamang9296منذ 3 سنوات सदा झै यो भाग पनि उत्कृष्ट लाग्यो। कता कता मनै थाम्न सकिन, सायद मेरै पृष्ठभूमिसङ्ग मेल खाने भएर होला। सम्पुर्ण टिमलाई उत्तरोत्तर प्रगतीको शुभकामना।
  • @
    @binodpariyar2226منذ 3 سنوات पहिलो चोटी हेरे सारै राम्रो लाग्यो संपूर्ण टिम लागि सफलता को सुभ कामना 5
  • @
    @user-so9hw8lu6vمنذ 3 سنوات आहा सारै राम्रो अभिनय हजुर सफलताको धेरै धेरै सुभ कामना 1
  • @
    @prashangurung1806منذ 3 سنوات एकदमै संदेश मुलक । येस्तो नेपाली serial अहिलेसम्म हेरेको थिएन । धन्यवाद मिडिया आमा अग्निकुमारी । 7
  • @
    @raiprithi91منذ 3 سنوات उकुस मुकुस श्रीरेल निकाई राम्रो छ हाई सफ्ल्ताको सुभकाम्नाछ हाई 11
  • @
    @manbahadur3577منذ 3 سنوات सफलताकाे शुभकामना सबै उकुसमुकुस टिमलाई । 1
  • @
    @Khagenkahaniمنذ 3 سنوات धेरै कमेडी सिरियलहरु भित्र उकुस मुकुस पनि एउटा छुटै पहिचान बोकेर सारै मिठो कथा बस्तु सहित जन्मिएको रहेछ। अहिले सम्मको ९ ओटै एपिसोड हेरे सारै रमाईलो अनि मार्मिक लाग्यो। हार्दिक बधाई र आगामी इपिसोडको लागि सुभकामना 13
  • @
    @kirawachaa5744منذ 3 سنوات badhai cha malai yo serial herney laat lageko cha. katha bastu अब्बल दर्जा को छ अट्टिंग़ sabai ko abal darja ko cha badhai cha. agame din ma ajha ramro garnu hola. 2
  • @
    @bhaktatamang5524منذ 3 سنوات बेदना राई को अभिनय अत्ती राम्रो छ,, Love you Bedana rai अरू सिरियल हरू म पनि हजुर लाई देख्ना पाउ,, बेस्टप लक् 6
  • @
    @ptssupryance7801منذ 3 سنوات Ek dam ramro cha mukus Tim lai salut cha agami din ma Pani asty ramro video ko aapechhya rakeko Chu namaskar 3
  • @
    @sundargrg7145منذ 3 سنوات आहा कति मिठो प्रस्तुति ! ! ! यहाहरु सम्पुर्ण लाइ धेरै धेरै धन्यवाद । 1
  • @
    @DILCHANCHAUDHARYمنذ 2 سنوات धेरै राम्रो सिरियल मनोरञ्जन पनि र हाम्रो देशको वास्तविकता पनि।। हाल Qutar बात सिरियल हेर्दै छु। अरु पनि सिरियल हेर्छु तर हजुर यो सिरियल मा अहिले चलिरहेको वास्तविकता लाई समेटेर बनाईएको छ। धेरै राम्रो छ। र आउने दिनहरुमा नी अझ राम्रो गर्दै जानु।।।।।।र उकुस मुकुस कलाकार गुरुप सबै जनालाई। नमस्कार ....وسعت 3
  • @
    @gopalpradeshi3518منذ 3 سنوات अति मार्मिक अति नै मन छोयो यो सिरियल ले,,नेपाली किसान ले भोगेको पीडालाई अति सान्दर्भिक संग प्रस्तुत गरेको अयि नै मन पर्यो,,सम्पुर्ण कलाकार ज्यु हरु लाई हार्दिक आभार् 1
  • @
    @ramkajisunar5291منذ 3 سنوات Dherai ramro lagyo it’s true story keep it up all team 1
  • @
    @arjunsapkota3539منذ 2 سنوات owowow
    no word for this acting
    best acting
    4
  • @
    @ranamagararjunمنذ 3 سنوات पहिलोपटक हेरेको कस्तो रहेछ भनेर साच्चै मन छोयो म बिदेशमा नभएनि आम नेपालिको वास्तविक कथामा उत्कृष्ट अभिनय लाग्यो सम्पुर्ण टिमप्रति सफलताको शुभकामना
  • @
    @artistsaswadalemagar6420منذ 3 سنوات Really,Heart touching episode.i liked it 1
  • @
    @rangaprashad7157منذ 3 سنوات ठ्याक्कै गरिब दुखी को जिन्दगी लाई मिलायर बनायको भिडियो सारै मन छोयो।यो उकुसमुकुस सिरियल का सम्पुर्ण टिम लाई हार्दिक बधाइ अझै राम्रो मन्छुने सिरियल बनाउनु हुनेछ भन्ने आसामा छु ।यक्दम राम्रो छ ।प्रगतिको सुभ कामना सम्पुर्ण टिमलाइ ....وسعت 1
  • @
    @RamRam-gu2lnمنذ 3 سنوات सारै सन्देश मुलक कथा यो भाग गको भन्दा झनै राम्रो लागो 4
  • @
    @prakashawasthi9531منذ 3 سنوات धेरै राम्रो छ हजुर कार्य सफलताको सुभकामना छ हजुर सम्पूर्ण टिमलाई कार्यकालको सुभकामनाlove you❤❤❤ all 30
  • @
    @tikaramsyangbo6151منذ 3 سنوات मैले सोचेको भन्दा पनि धेरै राम्रो Move बनाउने दाजु हुरहुरे र दिदी लाई धेरै धेरै प्रगति को कामना छ 4
  • @
    @santoshbista1012منذ 2 سنوات Maina d n hurhur daju supop performance man xoyo best of luck n god bless you 4