المدة الزمنية 6:49

Rajesh Payal Rai | Ko honi Hau | Feat: Bishakha Shahi Thakuri | Tika Chamling | Official MV |

بواسطة Rajesh Payal Rai
217 956 مشاهدة
0
9.4 K
تم نشره في 2021/09/03

Vocal : Rajesh Payal Rai & Bishakha Shahi Thakuri Music :Rajesh Payal Rai Lyrics : Tika Chamling Arrange : Pradip Shrestha Recordist: Bip Hop Studio : Prithak Mix : Raju Karki (Studio King) Camera: Dhan Khaling Video : Jaskelo Creation Flute : Ratna BK Guitar : Sanjiv Subba Madal/Tabala/Dholak : Kumar Maharaj / Bhuwan Gandharva Producer : Dinesh Nachhiring Rai, Dil Prakash Yakso Dostihang Rai , Dewan Rai Thanks : Rashi Pradhan (Ohio, USA) Barsha Limbu (South Dakota, USA) Leshma Gurung (South Dakota, USA) Mahika Limbu (Hong Kong) Song केटा: को हो नि हौ आइयु सुटुक्कै यो मन चोर्ने सर्माई छेउमा आउने मुसुमुसु मुस्काइर'ने आइयु मरेँ नि उनको चालले केटी: को हो नि हौ आइयु मुटुमा बास माग्ने ढल्किँदै छेउमा आउने घरिघरि जिस्काइर'ने आइयु मरेँ नि उसको चालले केटा: सुनगाभा फुल्यो बनैमा उनी त फुलिन् खाली यो मनैमा केटी: घुमीघुमी आउँछ ऋतु पो यो जोवन फेरि आउँदैन फर्केर बरी लै आउँदैन फर्केर केटी: जून-तारा खुल्यो रातैमा ऊ चाहिँ खुल्यो एक्लो यो साथैमा केटा: जुनीजुनी छाउँछ माया पो मायालु फेरि पाउँदैन खोजेर बरी लै पाउँदैन खोजेर Facebook : ▶https://www.facebook.com/rajeshpayalraiofficialpage/ Insta : ▶https://www.instagram.com/rajeshpayalrai_official/ Twitter: ▶https://twitter.com/raiisking Darshan Namaste Entertainment Pvt. Ltd. ©राजेशपायल राइ ------------- यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु YouTube, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार © राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !

الفئة

عرض المزيد

تعليقات - 770